HostelHub — होस्टल व्यवस्थापन र Online Room Booking अब एकै प्लेटफर्ममा
विद्यार्थी व्यवस्थापन, कोठा बुकिङ, अनलाइन रिजर्भेसन, भुक्तानी ट्र्याकिङ र भोजन व्यवस्थापन — सबै एकै ठाउँबाट सजिलै सञ्चालन गर्नुहोस्। होस्टल खोज्ने, कोठा तुलना गर्ने र बुक गर्ने अब झनै सरल। १४ दिन निःशुल्क परीक्षण।
🎨 विभिन्न होस्टलहरूका कोठा र दृश्यहरू
हाम्रा प्रमुख सुविधाहरू
HostelHub ले प्रदान गर्ने विशेष सुविधाहरू जसले तपाईंको होस्टल व्यवस्थापनलाई सजिलो बनाउँछ
विद्यार्थी व्यवस्थापन
सबै विद्यार्थी विवरण एउटै ठाउँमा प्रबन्धन गर्नुहोस्, अध्ययन स्थिति, सम्पर्क जानकारी र भुक्तानी इतिहास
कोठा उपलब्धता
रियल-टाइम कोठा उपलब्धता देख्नुहोस्, आवंटन गर्नुहोस् र बुकिंग प्रबन्धन गर्नुहोस्
भुक्तानी प्रणाली
स्वचालित भुक्तानी ट्र्याकिंग, बिल जनरेट गर्नुहोस्, रिमाइन्डर पठाउनुहोस् र वित्तीय विवरण हेर्नुहोस्
भोजन व्यवस्थापन
मेनु योजना बनाउनुहोस्, भोजन आदेश ट्र्याक गर्नुहोस् र खानेकुराको इन्भेन्टरी प्रबन्धन गर्नुहोस्
विश्लेषण र रिपोर्ट
होस्टलको प्रदर्शन विश्लेषण गर्नुहोस्, आगामी आवश्यकताहरूको अनुमान गर्नुहोस्
मोबाइल एप्प
होस्टल प्रबन्धन गर्नुहोस् वा विद्यार्थीहरूले आफ्नो भुक्तानी, कोठा स्थिति र भोजन अर्डर हेर्न सक्ने
HostelHub कसरी काम गर्छ?
हाम्रो प्रणाली प्रयोग गर्ने सजिलो ३ चरणहरू
खाता सिर्जना गर्नुहोस्
निःशुल्क खाताको लागि साइन अप गर्नुहोस् र आफ्नो होस्टल विवरणहरू थप्नुहोस्
व्यवस्थापन सुरु गर्नुहोस्
विद्यार्थीहरू थप्नुहोस्, कोठा आवंटन गर्नुहोस्, र भुक्तानीहरू ट्र्याक गर्नुहोस्
विस्तार गर्नुहोस्
हाम्रा उन्नत सुविधाहरू प्रयोग गरेर आफ्नो होस्टल व्यसायलाई बढाउनुहोस्
हाम्रा ग्राहकहरू के भन्छन्
पछिल्ला लेखहरू
काठमाडौं महानगरपालिकाको होस्टल दर्ता अनिवार्यता: नियम, प्रक्रिया र अनुगमन
Jun 01, 2026
काठमाडौं महानगरपालिकाले होस्टल सञ्चालनका लागि अनिवार्य दर्ता र नवीकरण प्रणाली लागू गरेको छ। यस लेखमा...
पढ्नुहोस् →
काठमाडौंका उत्कृष्ट गर्ल्स होस्टल – भाग २ (थप ५ उत्कृष्ट विकल्प)
Apr 30, 2026
भाग २: थप ५ सुरक्षित गर्ल्स होस्टल – Malika, Nirja, Navya, Aurora, Girls Hostel Pulchok।
पढ्नुहोस् →
काठमाडौंका उत्कृष्ट गर्ल्स होस्टल – भाग १ (पहिलो ५)
Apr 30, 2026
भाग १: काठमाडौंको पहिलो ५ सुरक्षित गर्ल्स होस्टल – Sanctuary, Hamro Ghar Sansaar, Jasmine, Harpal Sa...
पढ्नुहोस् →योजना अनुसारका मूल्यहरू
तपाईंको होस्टल व्यवस्थापन आवश्यकताअनुसार उपयुक्त योजना छान्नुहोस्
१४ दिन निःशुल्क परीक्षण | कुनै पनि क्रेडिट कार्ड आवश्यक छैन
सुरुवाती
प्रो
एन्टरप्राइज
सबै योजनाहरूमा समान सुविधाहरू उपलब्ध छन्।
फरक केवल विद्यार्थी संख्या र होस्टल क्षमतामा मात्र हो।
१४ दिनको निःशुल्क परीक्षण
हाम्रो प्रणालीको सबै सुविधाहरू निःशुल्क परीक्षण गर्नुहोस्, कुनै पनि बाध्यता बिना
१४ दिन निःशुल्क • कुनै क्रेडिट कार्ड आवश्यक छैन • कुनै पनि प्रतिबद्धता छैन !